कोरोना विरुद्धको खोप भित्र्याउन सचिव स्तरीय समिति गठन

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप ल्याउन सरकारले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सम्मिलित ३ सदस्यीय सचिव स्तरीय समिति गठन गर्ने बारे छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वमा क्लिनिकल ट्रायलमा रहेका खोपमध्ये सफल र प्रभावकारी खोप ल्याउनबारेमा प्रस्तावमाथि छलफल भएको हो । ‘खोप आपूर्तिका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र … Continue reading कोरोना विरुद्धको खोप भित्र्याउन सचिव स्तरीय समिति गठन